होटलमा भाँडा माज्थे बुवा, सुनील शेट्टी (फाेटाेफिचर)
सुशील सेट्टी यतिबेला आफ्नी पत्नी माना शेट्टीसँग आफ्नो फार्महाउसमा समय बिताइरहेका छन्। उनको फर्सदको पलको फोटो सामाजिक संजालमा भाइरल भइरहेको छ। यी फोटोमाम सुनील र माना दुवै फार्महाउसको गार्डनमा बसेर आफ्ना चार कुकुरसँग विशेष बान्डिङ शेयर गर्दै गरेको देखिएको छ।

६२ सय स्क्वायर फिटमा फैलिएको यो ल्याशिव भिल्लामा प्राइभेट गार्डन, स्विमिङ पुल डबल हाइटको लिभिङ रुम र पाँच बेडरुम किचन छ।

सुनील शेट्टीको यो फार्महासउसलाई नेचुरल ब्यूटीलाई ध्यानमा राखेर गरिएको छ। यो भिल्लालाई धेरै भन्दा धैरै खुला राखिएको छ।
सुनल आफ्ना बुवालाई धेरै माया गर्थे।

२०१३ मा आप्नो नयाँ डेकोरेशन शोरुम लन्च गर्ने बेला सुनीलले भनेका थिए–यो त्यही ठाउँ हो जहाँ मेरा बुवा वीरप्पा शेट्टी काम गर्नुहुन्थ्यो।’ वर्लीस्थित यो रेस्टुरेन्टमा सुनीलका बुवा वर्षौ पहिला वेटर थिए र प्लेट सफा गर्ने काम पनि गर्थे।

सुनीलले एक अन्तर्वाताका क्रममा भनेका आफ्ना बुवाले नौ वर्षको उमेरदेखि काम गर्न सुरु गरेको बताएका थिए। लामो संघर्षपछि १९४३ मा सुनीलका बुवाले एउटा पूरै भवन किने जुन वर्ली फोर सीजन होटल नजिकै छ। एजेन्सी।

No ads found for this position


डिसी नेपाल
Facebook Comment