जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट

डिसी नेपाल
२५ वैशाख २०७९ ११:४७
52
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार खुलेको एक घण्टा नबित्दै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। कम्पनीको सेयर मूल्य १ सय ५२ रुपैयाँले बढेर प्रतिकित्ता १ हजर६७२ रुपैयाँ ६० पैसा पुगेको छ। मार्केड डेप्थमा हेर्दा कम्पनीको सेयर बिक्री भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.