बजार खुलेको ३० मिनेट नपुग्दै जल्पा सामुदायिक लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सेयर कारोबार खुलेको ३० मिनेट नबित्दै कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो।
कम्पनीको सेयर भाउ १० प्रतिशतले वृद्धि भएको छ। कम्पनीको सेयर मूल्य १ सय ५२ रुपैयाँले बढेर प्रतिकित्ता १ हजार ६ सय ७२ रुपैयाँ ६० पैसा पुगेको छ। कम्पनीको सेयर बिक्री गर्ने भन्दा खरिद गर्ने अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment