मल्टीपर्पोज फाइनान्सको बोनस सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
२७ वैशाख २०७९ ९:००
40
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मल्टीपर्पोज फाइनान्सको बोनस सेयर सूचिकृत भएको छ। कम्पनीको ५ लाख २० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।

कम्पनीआर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १३ प्रतिशत बोनस सेयर सिने प्रस्ताव गरेको थियो। उक्त प्रस्तावित बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.