लाइफ इन्स्योरेन्स कर्पोरेसको संस्थापक सेयर साधारणमा परिणत

डिसी नेपाल
२७ वैशाख २०७९ ११:४८
92
Shares

काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ। कम्पनीको २६ लाख ५३ हजार २ सय कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरेको हो।

उक्त सेयर संरचना परिवर्तन भएसँगै कम्पनीको संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत स्वामित्व हुने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.