समृद्धि फाईनान्सले माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव
काठमाडौ । समृद्धि फाईनान्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले बुधबार एक सूचना जारी गर्दै उपत्यका भित्र र बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो।
कम्पनीले ब्रान्च म्यानेजरमा जुनियर अफिसरदेखि सिनियर अफिसरसम्मका लागि केही, असिस्टेन्ट ब्रान्च म्यानेजरमा सिनियर असिस्टेन्टदेखि जुनियर अफिसरसम्मका लागि केही, असिस्टेन्टदेखि सुपरभाइजरका लागि केही , ट्रेनी असिस्टेन्टका लागि केही र मार्केटिङ रिप्रिजेन्टीटिभ पदका लागि केही कर्मचारीको माग गरेको हो ।
कम्पनीले ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई आगामी जेठ ६ गतेसम्ममा आवेदन दिन सक्ने छन्।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment