हिमालय एयरलाइन्सद्वारा प्रयास नेपाललाई शैक्षिक सामाग्री प्रदान
काठमाडौं।नेपालको बायुसेवा कम्पनी हिमालय एयरलाइन्सले ‘प्रयास नेपाल’ को बालबालिकालाई वर्षभरिको शैक्षिक सामाग्री सहित सहयोग गरेको छ।
एअरलाईन्सले विगत ६ वर्ष देखि आवश्यक शैक्षिक सामाग्री,खाजा–नास्ता लगायतका समाग्री वितरण गरिरहेको छ।
गैर–सरकारी सामाजिक संस्था ‘प्रयास नेपाल’को रेखदेखमा रहेको २६ जना बालवालिकाहरुलाई उक्त सहयोग गरिएको एयरलाइन्सको विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रतिक्रिया
Facebook Comment