श्वेता तिवारीको ‘हट’ फोटोसुट भाइरल

डिसी नेपाल
१ जेठ २०७९ १२:०५
3.9k
Shares

काठमाडौँ।  टेलिभिजन अभिनेत्री श्वेता तिवारी बढ्दो उमेरसँगै झनै हट र बोल्ड हुँदै गइरहेकी छिन् । पछिल्लो समय उनले गरेको फोटोसुटका तस्वीरहरु निकै चर्चामा छन्।

अभिनेत्री श्वेता तिवारीले ब्रालेट र सर्टमा डिजाइनर पारदर्शी पोशाक लगाएकी छिन्। यसका अलावा उनले हाई हिलको जुत्ता लगाएकी छिन्। श्वेता तिवारी आकर्षक स्टाइलमा पोज दिएकी छिन्।

श्वेता तिवारीले आफ्नो भर्खरै गरेको हट फोटोसुटका तस्विरहरू इन्स्टाग्राममा सेयर गरेकी छिन्। यसमा उनी निकै सुन्दर देखिएकी छिन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *