हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२ जेठ २०७९ ८:५१
368
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको  छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ६३ पैसा र बिक्री दर १२४ रुपैयाँ २३ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ७४ पैसा र बिक्री दर १२९ रुपैयाँ ३६ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५१ रुपैयाँ ६१ पैसा र बिक्री दर १५२ रुपैयाँ ३४ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२३ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर १२३ रुपैयाँ ९९ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ८० पैसा र बिक्री दर ८६ रुपैयाँ २२  पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ २२ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ५७ पैसा र बिक्री दर ९ रुपैयाँ ६१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २१ पैसा र बिक्री दर १८ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ९६ पैसा र बिक्री दर ३३ रुपैयाँ १२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ७५ पैसा र बिक्री दर ३३ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ११ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६७ पैसा र बिक्री दर ९ रुपैयाँ ७२ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.