कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
८ जेठ २०७९ ११:२५
52
Shares

काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचिकृत भएको छ। बैंकले ३० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो।

बैंकले माघ ७ गतेदेखि फागुन १३ गतेसम्म १५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.