उपकार लघुवित्तको आइपिओ नेप्सेमा सूचिकृत, कति पायाे ओपनिङ्ग रेञ्ज ?

डिसी नेपाल
१२ जेठ २०७९ १५:०१
68
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उपकार लघुवित्त वित्तीय संस्थाको आइपिओ सूचिकृत भएको छ। नेप्सेमा कम्पनीको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता आइपिओ सूचिकृत भएको हो।

आइपिओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिङ रेञ्ज पनि निर्धारण गरिएको छ। कम्पनीकाे सेयर कारोबारका लागि न्युनतम  ४ सय ३ रुपैयाँ ९१ पैसादेखि अधिकतम १ हजार २ सय ११ रुपैयाँ ७३ पैसासम्मको रेन्ज तोकेको छ । यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ। यसको सेयर काराेबार गर्नका लागि युएलबीएसएल (ULBSL) संकेत प्रदान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.