सिवाइसि लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिवाइसि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बुधबारको कारोबारमा लघुवित्तको सेयर मूल्यमा ९.९९ प्रतिशतले बढेर सर्किट लागेको हो।
लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ३८ रुपैयाँ २० पैसाले बढेर ४ सय २० रुपैयाँ ४० पैसा पुगेको छ । मार्केट डेपमा यो कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment