कारोबार सुरु भएको १ घण्टा नबित्दै रिभर फल्स पावरको सेयर मूल्यमा नेगेटिभ सर्किट

डिसी नेपाल
६ असार २०७९ ११:५१
112
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा रिभर फल्स पावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार सुरु भएको १ घण्टा नबित्दै रिभर फल्स पावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो।

रिभर फल्सको सेयर मूल्य ९.९६ प्रतिशतले घटेको छ। रिभर फल्सको सेयर मूल्य प्रतिकित्ता २४ रुपैयाँ ६० पैसाले घटेर २ सय २२ रुपैयाँ ३० पैसा पुगेको छ । मार्केट डेपमा कम्पनीको सेयर खरिद माग भन्दा बिक्री माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.