हेर्नुहोस् मंगलबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

डिसी नेपाल
१४ असार २०७९ ११:०२
132
Shares

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ। मंगलबार सुनको मूल्य प्रति तोला ९७ हजार ७ सय रुपैयाँ कायम गरेको छ।

सोमबार प्रति तोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ।  सोमबार प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी स्थिर रहेर सोहि मुल्यमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.