कालो मोनोकिनीमा जेनिफर विङ्गेटले दिईन् किलर पोज
काठमाडौँ। जेनिफर विङ्गेटलाई टिभीको सबैभन्दा सुन्दर र गोर्जियस अभिनेत्रीमा गनिन्छिन्। अभिनेत्रीले बोल्ड र सिजलिंग स्टाइलले फ्यानको मन जितेकी छिन्। जेनिफर विङ्गेटले कालो मोनोकिनीमा आफ्नो तस्बिर सार्वजनिक गरेकी छिन्।
आफ्नो वेब सिरिज कोड एमको सफलतापछि जेनिफर थाइल्याण्डमा छुट्टी मनाइरहेकी छिन्। उक्त छुट्टी मनाइरहेकी जेनिफरले वान अफ शोल्डर मोनोकिनीमा मनमोहक तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी हुन्।
कालो मोनोकोनीमा, जेनिफरले न्युड मेकअपको साथ आफ्नो लुक पूरा गरिन्। नायिकाको ठूला साइजको सनग्लासले उनको लुक्सलाई अझ आकर्षक बनाएको छ ।



No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment