शिकागोको हाइल्याण्ड पार्कमा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु, २४ गम्भीर घाइते
काठमाडौं । अमेरिकी सहर शिकागोमा ४ जुलाईको स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ भने २४ गम्भीर घाइते भएका छन् ।
शिकागोको हाइल्याण्ड पार्कमा भएको कार्यक्रम सुरु भएको १० मिनेटपछि अचानक अपरिचित समूहले गोली चलाएको हो । घट्नालगतै बन्दुकधारी फरार भएका थिए । प्रहरीले बन्दुकधारीको खोजी गरिरहेको छ ।
बन्दुकधारीले छतबाट गोली हानेको देखिएको प्रहरीले बताएका छन् । घट्नास्थल नजिकैबाट एक राइफल समेत बरामद गरिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment