नेप्सेमा २१ लाख कित्ता बोनस सेयर सूचीकृत

डिसी नेपाल
२२ असार २०७९ ८:५१
180
Shares

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २१ लाख बढी बोनस सेयर सूचिकृत भएको छ। मंगलबार संस्थाको २१ लाख ३ सय १७.३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्नो सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो। उक्त प्रस्तावित बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।

सेयर सूचीकृत भएसँगै डिम्याट खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.