स्वस्तिमा खड्काको स्टाइलिस लुक्स्, तस्बिरमा हेर्नुहोस्

डिसी नेपाल
२२ असार २०७९ १२:२२

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का दर्शकले धेरै मन पराउने नायिकाहरु मध्य एक हुन् । उनी पनि दर्शकले आफुतर्फको ध्यान नहटाउन भन्नका लागि दर्शकसंग कहि न कतै कनेक्टेड भइरहेकी हुन्छिन् । स्वस्तिमा सामाजिक संजालमा पनि निकै सक्रिय हुन्छिन् । उनले भर्खरै इन्सट्राग्राममा आफ्नो फोटो अपलोड गरेकी छिन् । उनको तस्बिरले दर्शकको ध्यान तानिरहेको छ । कालो वानपिस्मा निकै सुन्दर देखिएकी स्वस्तिमाले ड्रेसमा मिल्दो कालो पर्स पनि बोकेकी छिन् । छोडेको रेसमी कपाल, कानको सेतो ठुलो एअरलिङमा रेड लिपिस्टिकले उनको सुन्दरतालाई अझ निखारेको छ । तस्बिरमा हेर्नुहोस् :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *