प्रि ओपन सेसनमा नेप्से सूचक ७ दशमलब ५७ अंकले बढ्याे

डिसी नेपाल
२३ असार २०७९ १२:२२
24
Shares

काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ७ दशमलब ५७ अंकले बढेको छ।

यस वृद्धिसँगै सूचक २०५१ दशमलब ५० विन्दुमा आएको छ । २७ लाख ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ४५ कम्पनीको ७ हजार १०४ कित्ता सेयर कारोबार भएको हो।

कुल ८६ वटा कारोबार भएको छ । ३५ कम्पनीको मूल्य बढेको छ भने ४ वटाको तल झरेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.