वीरगञ्जमा यादव पक्षधरको बैठक जारी, १३ जनाले मन्तब्य राख्दै

डिसी नेपाल
२९ असार २०७९ १५:१३
20
Shares

बिरगञ्ज।उपेन्द्र यादव पक्षधर जनता समाजवादी पार्टी नेपाल ९जसपा नेपाल०को केन्द्रीय कार्यकारिणी समितिको बैठक बिरगञ्जमा सुरु भएको छ ।
काठमाडौंमा बाबुराम भट्टराई पक्षधर केन्द्रिय समितिको विस्तारित बैठक जारी रहदाँ यादव पक्षधर कार्यकारिणी समितिको बैठक बिरगञ्जमा सुरु भएको हो ।

जारी बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा गर्ने, भट्टराई पक्षधर्ले काठमाडौंमा जारी राखेको केन्द्रिय समिति बैठकका बारेमा धारणा बनाउनेलगायत बिषयमा एक दर्जन नेताले मन्तब्य राख्ने कार्यतालिका भएको मनिष सुमनले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.