युभेन्ट्सका डी लिग्ट म्युनिखमा आवद्व

डिसी नेपाल
४ साउन २०७९ ६:४४
160
Shares

काठमाडौं। इटालीयन सिरी ए क्लब युभेन्ट्सका डिफेन्डर म्याथिस डी लिग्ट जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्ध भएका छन्।

नेदरल्यान्डका अन्तर्राष्ट्रिय खेलाडीलाई बायर्नले ५ वर्षको सम्झौता गरेको हो । तीन वर्ष इटाली रहेपछी डी लिग्ट म्युनिख पुगेका हुन्।

२२ वर्षीय सेन्टर ब्याकले युभेन्ट्सका लागि ११७ खेल खेलेका छन्। यस्तै, नेदरल्यान्ड्सका लागि ३८ खेल खेलेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *