कप्तान सन्दीपले द सिक्स्टी क्रिकेट प्रतियोगिता खेल्ने
काठमाडौं। नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।
६० बलको प्रतियोगितामा सन्दीपले जमैका तल्लावासबाट खेल्न पक्का भएको हो । प्रतियोगितामा ३० बलको एक इनिङ हुनेछ। यस्तै, ६ विकेटको मात्र खेल हुनेछ।
जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि अनुबन्ध गरे छ। सो प्रतियोगिता अघि द सिक्स्टी प्रतियोगिता हुन लागेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment