ओप्पोको ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ नेपाली बजारमा

डिसी नेपाल
१५ साउन २०७९ १४:०७
256
Shares

काठमाडौँ। ओप्पो ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ नेपाली बजारमा सार्वजनिक गरेको छ। सार्वजनिक गरेको उक्त स्मार्टफोन २डी अल्ट्रा स्लिम बडी डिजाइन, र उच्च सुरक्षा मापदण्डहरुसहित उत्पादकता सुविधाहरूले भरिएको छ, जसले गर्दा यसको कार्यक्षमता, उपस्थिति र मनोरञ्जनकाअनुभवहरू अघिल्लो फोनमाभन्दा धेरै छन्।

“हामी यस्तो युगमा बाँचिरहेका छौँ जहाँ हामी सबै जीवनको आनन्दलिन चाहन्छौँ।” ओप्पो नेपालका प्रमुखकार्यकारी अधिकृत जोनलीले भने “हाम्रा अग्रणी प्रविधिहरुका साथ, ओप्पो सबैको जीवन, सपना र सद्गुणहरुको माग पूरा गर्न प्रतिबद्व छ र हामीले धेरैभन्दा धेरै मानिस र उद्योगहरुलाई लाभ पु¥याउने सामाजिक जिम्मेवारीहरु लिई अगाडी बढी रहेका छौँ। यो ओप्पोको दिगो विकासको भावना हो जसलाई हामीले हरेक दिन आत्मसात गर्छौ ।”

त्यस्तै, अधिकांश प्रयोगकर्ताहरू ब्याट्रीको आयु र मनोरञ्जन अनुभवको बारेमा चिन्तित छन्। उनीहरुले गुणस्तरको कदर गर्छन् र राम्रो देखिने फोन चाहन्छन्। उनीहरुको आवश्यकताअनुसार, ओप्पो ए५७मा ५००० एमएएच् ब्याट्री, ६.५६ एच्डी + कलर–रिच डिस्प्ले, हाई – ईन्ड प्रोसेसर, भरपर्दो हार्डवेयर र सफ्टवेयरका साथ IPX4  वाटर रेसिस्टेन्स र सामान्य किसिमले चलाउँदा हुने स्क्यार्चबाट पनि बच्न सक्नुहुन्छ  डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड–रेन्ज बजेट स्मार्टफोनमा यो एक मात्र स्मार्टफोन हो।

क्यामेरा
यसमा ५० एमपी प्राइमरी क्यामेरा र २० एमपी डेप्थ सेन्सर र अगाडी, ८० एमपी सेल्फीक्यामेरा रहेका छन् । भिडियोहरूको लागि, यसले पछाडी र अगाडि दुवै क्यामेराबाट 1080 पीमा भिडियोहरू खिच्न सक्छ।

डिस्प्ले
यसमा ६० हर्ज रिफ्रेस दरको साथ ६.५६ ईन्च एच्डी+आइपी एसप्यानल रहेको छ। स्क्रिनले DCI-P3 कलर गामटको ९६% कभर गर्दछ। डिस्प्लेमा सेल्फी क्यामेराको लागि वाटरड्रप नोच छ, फोनको माथिल्लो भाग र साईड बेजेल न्युनतम छन् र तलको भागअलि ठूलो छ।

हार्डवेयर क्वालिटी
ओप्पोए७७मा मिडीया टेक हेलियो जी३५ ४ जीबीर्‍याम र १२८ जिबीईन्टर्नल स्टोरेजको साथआएको छ। हेलियो जी३५ अक्टा–कोर (४×२.३ गेगाहर्ज कोर्टेक्स–ए५३ र ४×१.८ गेगाहर्ज कोर्टेक्स–ए५३) सिपीयु र पावर भीआर जीई८३२०जिपीयु भएको १२ एनएमचिपसेट हो। साथै, क्ष्एह्द्धद्वारा प्रमाणित वाटर रेसिष्टेन्सका साथ सामान्यतवरबाट चलाउँदास्क्यार्च नहुने र औँलाका डामहरु नबस्ने गरी बनाइएको छ।

पर्फमेन्स
कलर्सओएस १२.१ ले एन्ड्रोइड १२ माआधारित सफ्टवेयर पक्षलाई ह्यान्डल गर्छ।ओप्पो ए७७ ४जीफोनमा ५००० एमएएच्ब्याट्रीसँग आउँछ र ग्क्द्य–सी पोर्ट मार्फत ३३ वाट द्रुत चार्जिङलाई समर्थन गर्दछ।

गोपनीयताको संरक्षणः
फोटो वा भिडियोहरू सार्वजनिकगर्दा, तपाईं भौगोलिकजानकारी र अन्यफोटो जानकारी (फोटोको नाम, सुटिङ समय, र क्यामेरा मोडेल र प्यारामिटरहरू सहित) हटाउन छनौट गर्न सक्नुहुन्छ । गोपनीयता ड्यासबोर्डले २४ घण्टामा तपाईको क्यामेरा, माइक्रोफोन र स्थानजानकारी सहिततपाईको व्यक्तिगत डेटामा कुन–कुनएपहरु प्रयोग गरेको छ भनेर पनिहेर्न सक्नुहुन्छ ।

कलर रिच र आई–कम्फर्ट डिस्प्ले
६.५६ ईन्च डिस्प्लेले ९६% NTSC कलर गामुट (100% DCI-P3)लाई कभर गर्दछ । यो फोनमाभएको आँखा कम्फर्ट मोडले, स्क्रिन हेर्न अझ सहजबनाएको छ ।

ठूलो भोल्युम र साउन्ड क्वालिटीमा गुणस्तरीयता
ओप्पो ए७७ओप्पोकोे मूल्यदायरा भित्रको एक मात्रफोन हो जसमा डुअल स्टेरियो स्पिकरहरू छन् जुन सामान्यतया फ्ल्यागशिपमोडलहरूमामात्र रहन्छ। सुपर भोल्युममोडमा, डुअल–स्पीकर फोनले सबै आवाजहरू भेट्न सक्छ । अडियो र भिडियो प्लेब्याकः म्ष्चबअ घ।ण् ले अझयसको आवाजलाई थपशुद्वबनाउँछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.