मंकीपक्स बढेपछि अमेरिकाको तेस्रो राज्यमा आपत्काल घोषणा

डिसी नेपाल
१७ साउन २०७९ १०:०१
276
Shares

क्यालिफोर्निया। मंकीपक्स संक्रमणका ‘केस’ बढेपछि अमेरिकाको क्यालिफोर्नियामा आपत्काल घोषणा गरिएको छ। क्यालिफोर्निया न्युयोर्क र इलिनोइस पछि रोगलाई लिएर राज्यव्यापी आपतकाल जारी गर्ने यो तेस्रो अमेरिकी राज्य हो।

आपतकालको घोषणापछि मंकीपक्सबारे समन्वय गर्न, सचेतना जगाउन र थप खोपहरू सुरक्षित गर्न मद्दत मिल्ने क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले बताए ।

‘क्यालिफोर्नियाले मन्कीपक्सको विस्तार न्यून बनाउन सरकारका सबै तहमा तुरुन्तै काम गरिरहेको छ’ गभर्नर न्यूजमले एक विज्ञप्तिमा भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *