युवा मिडफिल्डर चुकवेमेका चेल्सीमा अनुबन्ध
काठमाडौं। इंग्लिस प्रीमियर लिग क्लब चेल्सीले युवा मिडफिल्डर कार्ने चुकवेमेकालाई अनुबन्ध गरेको छ।
चेल्सीले एस्टन भिल्लाबाट २० मिलियन पाउन्डमा १८ वर्षीय मिडफिल्डर अनुबन्ध गरेको हो।
युरोपमा अन्य क्लबले पनि इच्छा देखाएको प्रभावशाली चुकवेमेकालाई चेल्सीले ६ वर्षका लागि स्टाम्फोर्ड ब्रिज ल्याउन सफल भएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment