हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत

डिसी नेपाल
२० साउन २०७९ १३:१२
252
Shares

काठमाडौँ। हिमालयन हाइड्रोपावर कम्पनीकोे आइपीओ नेप्सेमा सूचीकरण भएको छ। शुक्रबार कम्पनीको एक करोड नौ लाख ५० हजा कित्ता सेयर सूचीकरण भएको हो।

आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ। नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ। जसअनुसार पहिलो कारोबार न्यूनतम ७६ रुपैयाँ ३३ पैसादेखि अधिकतम २२८ रुपैयाँ ९९ पैसाभित्र रहेर हुनेछ। एचएचएल संकेतमा यसको कारोबार खुला हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.