हिमालयन बैंकको बोनस सेयर नेप्सेमा सुचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन बैंकको सेयर सूचिकृत भएको छ। बैंकको कुल २ करोड २८ लाख ४३ हजार २४८.९७ कित्ता बोनस सेयर सुचिकृत भएको हो।
बैंकले आर्थिक वर्ष २०७७/७८का लागि सेयरधनीहरुलाई २१.३८ प्रतिशत बोनस सेयर वितरण गरेको छ। सोही सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment