प्राइम कमर्सियल बैंकको ऋणपत्र नेप्सेमा सुचिकृत

डिसी नेपाल
२६ साउन २०७९ ११:४०
48
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्राइम कमर्सियल बैंकको ऋणपत्र सुचिकृत भएको छ। बैंकको ‘१०% प्राइम डिबेन्चर २०८८’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।

बैंकले १० वर्ष अवधि भएको वार्षिक १० प्रतिशत ब्याजदरको कुल १ अर्ब ७४ करोड १८ लाख ८४ हजार रुपैंया (१७ लाख ४१ हजार ८८४ ) मूल्य बराबरको ऋणपत्र बिक्री गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.