भक्तपुरबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

डिसी नेपाल
२६ साउन २०७९ १३:२९
396
Shares

भक्तपुर। भक्तपुरबाट जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ। भक्तपुर नगरपालिका–९ भाने चोकस्थित धन बहादुर राईको टहरामा तास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको हो।

उनीहरुलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनको साथबाट  ६० हजार १ सय रुपैयाँ नगद र ३ बुक तास बरामत गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.