थाई हाइ वान पीस ड्रेसमा हिना खानको ‘बोल्ड’ फोटोशूट
काठमाडौँ। भारतीय टेलिभिजन अभिनेत्री हिना खान यतिबेला चर्चामा छिन्। हिना खानले आफ्नो भर्खरै गरेको बोल्ड फोटोसुटका तस्विरहरू इन्स्टाग्राममा सेयर गरेकी छिन्।

फोटोमा उनी सुन्तला रंगको स्लिभलेस थाई हाइ वान पीस ड्रेसमा बोल्ड पोज दिएकी देख्न सकिन्छ।यसका अलावा उनले मरुन कलरको हाइ हिल पनि लगाएकी छिन्। कानमा झुम्का, कपाल खुला राखेकी छिन्, न्युड मेकअप गरेकी छिन् र हट पोज दिइरहेकी छिन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment