जसपाको प्रवक्तमा सुमन
काठमाडौं। जनता समाजवादी पार्टी नेपाल(जसपा)को प्रवक्तमा मनिसकुमार सुमन चयन भएका छन्।पार्टी अध्यक्ष उपेन्द्र यादवले सुमनलाई प्रवक्ताको जिम्मेवारी दिएको बताएका छन्।
‘जनता समाजवादी पार्टी नेपालको अन्तिरम विधान २०७७ को १९ (२ घ)अनुसार पार्टीको कार्यकारिणि समितिका सदस्य माननिय मनिसकुमार सुमनलाई पार्टीको प्रवक्ता तोकिएको व्यहोरा जानकारीको लागि अनुरोध छ।’यादवले जारि गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment