पूर्व राजाको ‘दुई मुटु यैटा वाटो’ कविता संग्रह प्रकाशित

डिसी नेपाल
८ भदौ २०७९ ८:००
224
Shares

काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यैटा वाटो’ कृति प्रकाशनमा आएको छ। सम्वाद सचिवालयका सचिव फणीराज पाठकका अनुसार जन्मदिवसको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको हो।

उनका अनुसार प्रकाशित कृतिमा पुर्व राजा शाहले जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा भावना संवेदनमा आधारित कविताहरु रचना गरेका छन्। उक्त कविता संग्रहमा देश परिवेश प्रकृति र बर्तमान मौजुदा स्थीति एवम गतिबिधिका बारेमा प्रकाश पारेको पाठकले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *