राष्ट्र बैंकले जारी गर्यो चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन (पूर्णपाठसहित)
काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ जारी गरेको छ। सो जारी भएको मार्गदर्शन आउँदो कात्तिक १ गतेदेखि लागू हुने राष्ट्र बैंकले जनाएको छ।
मार्गदर्शन लागू भएसँगै सोहीअनुसार गर्न गराउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन पनि दिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment