हेर्नुहोस् आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

डिसी नेपाल
२६ भदौ २०७९ १०:५४
292
Shares

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्यस्थिर रहेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार ९ सय रुपैयाँ तोकिएको छ।

शुक्रबार प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य स्थिर रहेर प्रति तोला १ हजार १ सय ५० रुपैयाँ कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.