दशरथ रंगशालामा घाँस काट्ने काम धमाधम (तस्बिरहरू)

सक्षम घिमिरे
३१ असार २०८३ १५:५२

काठमाडौं । काठमाडौंस्थित दशरथ रंगशालामा घुँडासम्म पुगेको घाँस काट्ने काम धमाधम भइरहेको छ।

मैदानलाई पुनः खेलयोग्य र व्यवस्थित बनाउन नियमित मर्मतसम्भारअन्तर्गत घाँस काट्ने कार्य तीव्र रूपमा अघि बढाइएको हो।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *