एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय झण्डा आधा झुकाइने (भिडियो)

डिसी नेपाल
२६ भदौ २०७९ १४:५५

काठमाडौं । सरकारले बेलायती महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले शनिबारदेखि सोमबारसम्म शोक मनाउने निर्णय गरेको जानकारी दिए ।

उनले यस अवधिमा नेपालभरका सरकारी कार्यालयसहित विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने जानकारी दिए । एलिजाबेथको बिहीबार राती निधन भएको थियो ।

हेर्नुहोस् भिडियो: 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *