‘दाल, भात, तरकारी’ मा जोडिए पुष्प र स्वस्तिमा खड्का

डिसी नेपाल
२५ साउन २०७५ १३:४६

काठमाडौं । कलाकार किरण केसीले आफ्नो जन्मदिनको दिन पारेर चलचित्र ‘दाल, भात, तरकारी’ निर्माण गर्ने घोषणा गरेका थिए ।

उक्त चलचित्रमा पुष्प खड्का र स्वस्तिमा खड्का अनुबन्ध भएका छन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहने बताइएको छ ।

चलचित्र आउँदो वर्षको वैशाख १३ गते रिलिज हुने भनिएको छ । यद्यपी फिल्ममा अन्य कलाकार को को रहने भन्ने अझै तय भइसकेको छैन । यो फिल्म कमेडी जानरामा निर्माण हुने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *