ओलीलाई जनकपुरको कार्यक्रम कालो झण्डा देखाउन खोजेपछि…

डिसी नेपाल
२७ भदौ २०७९ १५:५१

जनकपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ११ जना पक्राउ परेका छन्। सोमबार जनकपुरधामको तिरहुतिया गाछिस्थित आमसभालाई सम्बोधन गर्न जाने बेलामा कालो झण्डा देखाउने तयारी गरेका युवालाई नियन्त्रणमा लिइएको धनुषामा प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।

नागरिकता विधेयकमा ओलीले असन्तुष्टि जनाएको भन्दै कालो झण्डा देखाउने योजना बनाइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *