विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदका लागि ५२२ जना कर्मचारी
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। प्राधिकरणले एक सूचना जारी गर्दै तह १० देखि तह तीनसम्म गरी ५२२ जना कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असोज २७ गतेसम्म आवेदन दिनुपर्ने प्राधिकरणले जनाएको छ। आवेदनले प्राधिकरणको वेबसाइतमा गई अनलाइनमार्फत आवेदन दिनुपर्ने छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment