लोसपा त्यागेर एमाले प्रवेश गरे एकबाल मिया
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन् ।
निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहेका मियालाई शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । उनलाई बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यका लागि एमालेले टिकट दिने बताइएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment