एनआइसी एसिया डाइनामिक फन्डको लाभांश घोषणा

डिसी नेपाल
३० असोज २०७९ १२:२३
64
Shares

काठमाडौँ। एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले लाभांश घोषणा गरेको छ। योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलको शुक्रबार (२८ असोज) बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट कर सहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यता, फन्डले लाभांश वितरण प्रयोजनको लागि १५ कात्तिकमा बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, १४ कात्तिकसम्म कायम इकाइधनीले लाभांश पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.