लमजुङमा पृथ्वीसुब्बाले गरे मतदान
लमजुङ। नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङबाट मतदान गरेका छन्।
उनले क्व्होलासोथर गाउँपालिका ९ गिलुङ्स्थित वुद्धोदय माविबाट मतदान गरेका हुन्। गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार पनि हुन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment