कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीको सुरुवाती अग्रता

डिसी नेपाल
५ मंसिर २०७९ १३:५६
212
Shares

काठमाडौं। कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ। सो पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले एक समय गन्दा ३३ मतसहित अग्रता लिएकी छन्।

त्यस्तै दोस्रो स्थानमा नेपाली कांग्रेसका रामजनम चौधरीले २३ मत पाएका छन् भने एमालेका झपट रावलले २३ मत ल्याएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *