दाङ २ मा एमालेका शंकर पोखरेलको अग्रता
काठमाडाैं। दाङ क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। ५०० सय मत गन्दा नेकपा एमालेका शंकर पोखरेलले अग्रता बनाएका छन्।
उनले दाङ २ मा १५४ मतसहित अग्रता लिएका हुन्। उनलाई नेकपा माओवादी केन्द्रकी रेखा शर्माले पछ्याइरहेकी छन्। उनले १०८ मत ल्याएकी छन्। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २० मत ल्याएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment