मकवानपुरमा कमल थापा दाेब्बर मतले पछि परे
काठमाडाैं। मकवानपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।
कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना ७८६ मतका साथ अग्रस्थानमा छिन्। एमालेको समर्थनमा उठेका कमल थापा ३५० मत ल्याएर पछ्याइरहेका छन्।
राप्रपाका दीपक सिंहले ५० मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टाकाराज थापाले २७ मत पाएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment