रवि लामिछानेले बढाए अग्रता, एमालेका पोखरेल तेस्रो स्थानमा

डिसी नेपाल
६ मंसिर २०७९ ७:२८
6.8k
Shares

चितवन। दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार लामिछाने ३ हजार ९ सय ४९ मतसहित पहिलो स्थानमा छन्।

कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ ३ हजार १ सय ७७ मतसहित दोस्रो स्थानमा छन्। यसैगरी एमाले उम्मेदवार कृष्णभक्त पोखरेल २ हजार ७ सय १२ मतसहित तेस्रो स्थानमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.