रुकुम पश्चिममा सुरु हुँदै
काठमाडौं। नेकपा एमालेका कुनै पनि प्रतिनिधिहरु सर्वदलीय बैठकमा नआउँदा रुकुम पश्चिममा सुरु हुन नसकेको मतगणना मंगलबार बिहानबाट सुरु भएको छ।
एमालेले सात वटा मतदान केन्द्रमा माओवादी केन्द्रले बुथ कब्जा गरेर फर्जि मत हालेको भन्दै सोमबार मुख्य निर्वाचन अधिृकतको कार्यालयमा उजुरी गरेको थियो।
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बिहानबाट मतगणना सुरु भएको बताए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment