सूर्य थापा ३ हजार ३१५ मतले अघि

डिसी नेपाल
७ मंसिर २०७९ १०:०४
532
Shares

प्युठान। प्यूठानमा एमालेका सूर्य थापाले अग्रता कायमै राखेका छन्।

झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकाको गणना सकिँदासम्म थापाले २२ हजार १२३ मत पाएका छन्।

उनलाई राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल १८ हजार ८०८ मतसहित पछ्याइरहेकी छन् । थापा र पौडेलबीचको मतान्तर ३ हजार ३१५ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.