कपिलवस्तु- १ मा माओवादीका चक्रपाणि खनाललाई पराजित गर्दै अधिकारी विजयी
कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बलराम अधिकारी विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्दी गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका चक्रपाणि खनाललाई १८ हजार ४२९ मतान्तरले हराउँदै विजयी भएका हुन् ।
बलरामले ३६ हजार १९५ मत ल्याउँदा खनालले १८ हजार १९० मत मात्र ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment