सुनसरी-४ मा नेपाली कांग्रेसका कार्की चार मतले अगाडि

डिसी नेपाल
१५ मंसिर २०७९ १०:०७
1.1k
Shares

सुनसरी। सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता राखेका छन्।

कार्कीलेले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपाल एमालेका जगदीश प्रसाद कुसियैतलाई ४ मतले पछि पारेका छन्।

जिल्ला निर्वाचन अधिकृत कार्यालयका अनुसार कार्कीले ३० हजार ७३ प्राप्त गर्नुभएको छ भने एमालेका उम्मेदवार कुसियैतले ३० हजार ६९ मत प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *